Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

२४ घन्टामा ११६ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या १७,१७७ पुग्यो

२४ घन्टामा ११६ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या १७,१७७ पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३१, २०७७ बुधवार • १७:१०:२४ बजे
  • 1.3K
    SHARES
  • २४ घन्टामा ११६ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या १७,१७७ पुग्यो

    कोरोना भाइरस संक्रमितको दुई अंकमा झरेको संख्या हिजोदेखि फेरि तीन अंकमा पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा १ सय १६ जनामा कोरोना संक्रमण देखिएको र एकजनाको ज्यान गएको जनाएको छ ।
    मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका १ सय १६ जना संक्रमितसहित देशभर संक्रममितको संख्या १७ हजार १ सय ७७ पुगेको जानकारी दिए ।

    images

    संक्रमितमध्ये ११ हजार २५ जना उपचारपछि घर फर्किएका छन् भने अहिलेसम्म ३९जनाको ज्यान गएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology