Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

ओली सरकारको पतन धेरै टाढा छैनः गगन थापा

ओली सरकारको पतन धेरै टाढा छैनः गगन थापा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ५, २०७७ बुधवार • १३:२५:५२ बजे
  • 1.3K
    SHARES
  • ओली सरकारको पतन धेरै टाढा छैनः गगन थापा

    नेपाली कांगेसका नेता गगन थापाले केपी ओली सरकारको पतन धेरै टाढा नभएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर थापाले मंगलबार बैतडीमा नेपाली कांग्रेसको सभालाई लक्षित गरी ओली पक्षका कार्यकर्ताले गरेको आक्रमण निन्दनीय रहेको भन्दै हिंसा कायरहरुको हतियार भएको बताएका छन् ।

    images

    निषेध र आक्रमणको शैली सत्ताशक्तिको उन्माद र ओलीको हतास मनस्थितीको उपज भएको बताए । उनले भने वैधता र वैधानिकता दुवै गुमाएको केपी ओली सरकारको पतन धेरै टाढा छैन ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology