Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

जनता समाजवादीको थाल ठटाएर र ग्यास सिलिन्डर बोकेर सांकेतिक रूपमा विरोध

जनता समाजवादीको थाल ठटाएर र ग्यास सिलिन्डर बोकेर सांकेतिक रूपमा विरोध

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण ५, २०७७ बुधवार • १५:३४:४९ बजे
  • 1.8K
    SHARES
  • जनता समाजवादीको थाल ठटाएर र ग्यास सिलिन्डर बोकेर सांकेतिक रूपमा विरोध

    जनता समाजवादी पार्टीले निरंकुश प्रधानमन्त्री मुर्दावाद, महिलामाथिको हिंसा बन्द गर, सामाजिक सुरक्षा कायम गर, बढ्दो महँगी नियन्त्रण गर, प्रतिनिधिसभा पुनर्स्थापना गरलगायत प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।

    images

    जनता समाजवादी पार्टी, नेपाल, शिल्पी विशेष प्रदेश राष्ट्रिय समिति र नेवा: राष्ट्रिय समितिले सरकारविरूद्ध काठमाडौंमा विरोध प्रदर्शन गरेको हो ।

    यसका साथै उनीहरूले थाल ठटाएर र ग्यास सिलिन्डर बोकेर सांकेतिक रूपमा विरोध प्रदर्शन गरेका छन्।

     

  • सम्बन्धित विषय:

  • # विरोध
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology