Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सात हजार मानव साङ्लोले टुँडिखेल घेराउ गर्दै प्रचण्ड–नेपाल समूह

सात हजार मानव साङ्लोले टुँडिखेल घेराउ गर्दै प्रचण्ड–नेपाल समूह

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ६, २०७७ बिहिवार • १६:०९:३७ बजे
  • 1.7K
    SHARES
  • सात हजार मानव साङ्लोले टुँडिखेल घेराउ गर्दै प्रचण्ड–नेपाल समूह

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को चौथो चरणको आन्दोलन अन्तर्गत आज काठमाडौंमा मानव साङ्गलोले टुँडिखेल घेराउ गर्दैछ । करिब ७ हजार मानव साङ्लोले टुँडिखेल घेरिने भएको छ ।

    images

    प्रतिनिधिसभा विघटन, महँगी र भ्रष्टाचारविरुद्ध आन्दोलन गर्दै आएको नेकपा प्रचण्ड–नेपाल समूहले बिहीबार दिउँसो चार बजेदेखि ५ बजेसम्म एक घन्टा टुँडिखेल घेराउ गर्न लागेको नेकपा केन्द्रीय कार्यालयका कार्यालय सचिब गंगालाल तुलाधरले जानकारी दिए । तुलाधरकाअनुसार मानव साङ्लोका लागि उपत्यकाका जिल्ला कमिटी र जनवर्गीय संगठनहरु परिचालन हुँदैछ ।

    मानव साङ्लोका लागि मजदुरहरु भोटाहिटीदेखि रत्नपार्कको आकाशे पुलसम्म, काठमाडौं, ललितपुर भक्तपुर जिल्ला कमिटी कार्यकर्ता रत्नपार्कको आकाशे पुलदेखि भद्रकालीसम्म खटिनेछन् । यस्तै, विद्यार्थीहरु भद्रकालीदेखि सुन्धारासम्म खटिनेछन् भने बाँकी भूभागमा सम्पर्क कमिटी, जबस मोर्चाका युवाहरु रहनेछन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology