Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विप्लव नेकपाका केन्द्रीय नेता भेषराज भुसाल बुटवलबाट पक्राउ

विप्लव नेकपाका केन्द्रीय नेता भेषराज भुसाल बुटवलबाट पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण ७, २०७७ शुक्रवार • ०८:३४:११ बजे
  • 2.4K
    SHARES
  • विप्लव नेकपाका केन्द्रीय नेता भेषराज भुसाल बुटवलबाट पक्राउ

    बुटवल- विप्लव नेतृत्वको नेकपाका केन्द्रीय नेता भेषराज भुसाल बुटवलबाट पक्राउ परेका छन्।

    images

    बुटवलमा आयोजित खुलासभामा सहभागी भएका उनी कार्यक्रम सकिएपछि पक्राउ परेको रूपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए।

    उनका अनुसार भुसालको भूमिकाका बारेमा अनुसन्धान थालिएको छ।

    उनलाई पक्राउ गर्नुको कारण भने प्रहरीले खुलाएको छैन।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology