Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

इरानमा ५.६ म्याग्निच्युडको भूकम्प ४० जना घाइते

इरानमा ५.६ म्याग्निच्युडको भूकम्प ४० जना घाइते

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण ७, २०७७ शुक्रवार • ०८:३८:३१ बजे
  • 1.2K
    SHARES
  • इरानमा ५.६ म्याग्निच्युडको भूकम्प ४० जना घाइते

    तेहरान-इरानमा शक्तिशाली भूकम्प आएको छ । भूकम्पमा परी कम्तीमा ४० जना घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

    images

    देशको पश्चिमी क्षेत्रमा पर्ने सिसाख्त सहरलाई केन्द्रविन्दु बनाएर ५.६ म्याग्निच्युडको भूकम्प आएको समाचारमा जनाइएको छ ।

    भूकम्पका कारण भौतिक संरचनाहरुमा समेत ठूलो क्षति पुगेको छ । घर तथा भवनहरु, सडकलगायतका संरचनाहरु भत्किएका छन् भने विद्युत, सञ्चार र पानी वितरणसम्वन्धी सञ्जाल टुटेका छन् ।

    भूकम्पले पुयाएको सवै क्षतिको विवरण भने संकलनको क्रममा रहेको अधिकारीहरूले जानकारी दिएका छन् । एजेन्सी

  • सम्बन्धित विषय:

  • # भूकम्प
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology