Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रचण्ड–नेपाल समूह केन्द्रीय सदस्यको नागरिकता संकलन ,निर्वाचन आयोगमा आज नै बुझाउने तयारी

प्रचण्ड–नेपाल समूह केन्द्रीय सदस्यको नागरिकता संकलन ,निर्वाचन आयोगमा आज नै बुझाउने तयारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ७, २०७७ शुक्रवार • १३:१५:३८ बजे
  • 1.1K
    SHARES
  • प्रचण्ड–नेपाल समूह केन्द्रीय सदस्यको नागरिकता संकलन ,निर्वाचन आयोगमा आज नै बुझाउने तयारी

    नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी समिति बैठक सकिएको छ । बैठक सकिएलगत्तै केन्द्रीय समिति बैठक पनि बस्दैछ । प्रतिनिधिसभा विघटनपछि नेकपामा वैधानिकता विवाद छ ।

    images

    प्रचण्ड–नेपाल समूहले केन्द्रीय बहुमत सदस्य आफ्नो पक्षमा रहेको भन्दै आधिकारिकताको दावी गरिरहेको छ । ओली पक्षले पनि आफू आधिकारिक भनिरहेकै छ ।

    वैधानिकताको विवाद उठिरहेको बेला प्रचण्ड–नेपाल समूहले आफ्नो पक्षमा रहेको केन्द्रीय सदस्यको नागरिकतासहितको प्रमाण निर्वाचन आयोगमा शुक्रबार नै बुझाउने तयारी छ । अहिले केन्द्रीय सदस्यको नागरिकता संकलन जारी छ । 

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology