Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

ओलीले तिलक परियारलाई हटाइएर दलित समुदायकै अपमान गरे : प्रचण्ड

ओलीले तिलक परियारलाई हटाइएर दलित समुदायकै अपमान गरे : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ७, २०७७ शुक्रवार • २३:३५:५२ बजे
  • 1.8K
    SHARES
  • ओलीले तिलक परियारलाई हटाइएर दलित समुदायकै अपमान गरे : प्रचण्ड

    सरकारले प्रदेश नंबर २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टी ब्यक्त गरेका छन् । उनले २ नम्बर प्रदेश प्रमुख परियारलाई पदमुक्त गरिनु निरंकुशता र संविधानको हुर्मत लिने निचताको पराकाष्टा भएको बताएका छन्। सम्पुर्ण दलित समुदाय माथि अपमान भएको बिचार सचिवालय मार्फत व्यक्त गरिएको छ   ।सरकारले दलित समुदाय माथी प्रहार गरि रहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology