Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रधानमन्त्रीविरुद्ध विराटनगरमा कालोझण्डा देखाउँदै विरोध प्रदर्शन

प्रधानमन्त्रीविरुद्ध विराटनगरमा कालोझण्डा देखाउँदै विरोध प्रदर्शन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ८, २०७७ शनिवार • १४:०३:३१ बजे
  • 1.5K
    SHARES
  • प्रधानमन्त्रीविरुद्ध विराटनगरमा कालोझण्डा देखाउँदै विरोध प्रदर्शन

    प्रधानमन्त्री केपी शर्मा ओली विराटनगरमा पुगेलगत्तै प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले प्रदर्शन गरेका छन् । प्रचण्ड–नेपाल समूहका अनेरास्ववियूका नेता वासिम आलमसहित कार्यकर्ताले कालोझण्डा देखाउँदै विरोध प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गरेको छ ।

    images

    प्रधानमन्त्री ओली विराटनगर एयपोर्टमा झरेपछि विद्यार्थीहरुले एयरपोर्ट मोडमा उनीविरुद्ध १०/१२ जना व्यक्तिले नाराबाजी गरेपछि उनीहरुलाई तितरबितर पारिएको प्रहरीले जनाएको छ ।

    केहि समय प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको थियो । विराटनगरमा हुने आमसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली विराटनगर आएका हुन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology