Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बिप्लवको बिज्ञप्ति,हामी बार्तामा बस्न तयार छौ

बिप्लवको बिज्ञप्ति,हामी बार्तामा बस्न तयार छौ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ८, २०७७ शनिवार • १६:२९:०३ बजे
  • 3.3K
    SHARES
  • बिप्लवको बिज्ञप्ति,हामी बार्तामा बस्न तयार छौ

    काठमाण्डौ / नेपाल कम्युनिष्ट पार्टी (बिप्लब)का महासचिब नेत्र बिक्रम चन्द बिप्लवले सरकार ईमान्दार बनेर देश र जनताको पक्षमा काम गर्ने शर्तमा आफ्नो पार्टी बार्तामा बस्न तयार रहेको बताउनु भएको छ।

    images

    पार्टीको तर्फ बाट आज बिज्ञप्ति निकाल्दै महासचिब बिप्लबले आफ्नो क्रान्ति समाज,राष्ट्र अग्रगामी रुपान्तरण र समुदायको हक अधिकारको लागी गरिएको सचेत पहल भएको ले आम जनसमुदायसंग सहज गतिबिधी र कार्यक्रम गर्ने बाताबरण बन्ने अबस्थामा आफुहरु बार्ताको लागी तयार भएको जनाउनु भएको हो।

    प्रधानमन्त्री केपी वलिले बिराटनगरमा आयोजित सभा बाटै प्रतिबन्ध फुकुवा गरेर बार्ता गर्ने घोषणा गरेको दिनमै बिप्लव बाट आएको यो बिज्ञप्तिलाई राजनिति बृत्तमा अर्थ पुर्ण रुपमा हेरिएको छ।

    64BDD643-5D97-4A09-BEDB-1F002001E003.jpeg

  • सम्बन्धित विषय:

  • # बिप्लब
  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology