Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

क्लाउड क्रस ट्राभल एजेन्सीको नयाँ शाखा ओमानको अल काबिल अल फलाज सहरमा

क्लाउड क्रस ट्राभल एजेन्सीको नयाँ शाखा ओमानको अल काबिल अल फलाज सहरमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ९, २०७७ आइतवार • २२:४१:०३ बजे
  • 2.4K
    SHARES
  • क्लाउड क्रस ट्राभल एजेन्सीको नयाँ शाखा ओमानको अल काबिल अल फलाज सहरमा

    ओमान / क्लाउड क्रस ट्राभल एजेन्सीको नयाँ शाखा ओमानको अल काबिल अल फलाज सहरमा फेब्रुअरी २२ तारिक सोमबारको दिन बाट खुल्ने भएको छ । कम्पनीले ओमानमा रहनु भएका नेपालीहरुलाई उट्घाटनको दिन उपस्थिति भैदिन अनुरोध पनि गरिएको  छ । 

    images

    बिगत केही समय देखि  ओमान बाट विभिन्न देशमा आफ्नो सेवा दिदै आइरहेको क्लाउड  क्रस ट्राभल एजेन्सीले ओमानको अल काबिल अल फलाज बाट आफ्नो  सेवा सुबिधा बढाएको हो  । 

    ओमान काठमाडौ सिधा हवाई टिकट,परिवारिक भिसा,भिजिट भिसा,  इन्स्योरेन्स, लगायत अन्य सुबिधा सोहार शाखा  उपलब्ध रहेको कम्पनीका प्रबन्धक मुन्ना बाबू  परियारले जानकारी दिनु भयो ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology