Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेकपा (प्रचण्ड–माधव नेपाल) म्याग्दीको जिल्ला सचिवमा नेता बालकृष्ण सुवेदी चयन

नेकपा (प्रचण्ड–माधव नेपाल) म्याग्दीको जिल्ला सचिवमा नेता बालकृष्ण सुवेदी चयन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १०, २०७७ सोमवार • १६:४९:२१ बजे
  • 2.5K
    SHARES
  • नेकपा (प्रचण्ड–माधव नेपाल) म्याग्दीको  जिल्ला सचिवमा नेता बालकृष्ण सुवेदी चयन

     नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव नेपाल) पक्षको म्याग्दी जिल्ला सचिवमा युवा नेता बालकृष्ण सुवेदी चयन हुनुभएको छ । नेकपा विभाजित बनेपछि अध्यक्ष गोविन्द पौडेल प्रचण्ड– माधव नेपाल समुहमा हुनुहुन्छ ।

    images

    सचिव हरिकृष्ण श्रेष्ठ ओली समुहमा लागेपछि सचिव पद खाली भएको थियो । पार्टीको केन्द्रीय सचिवालयले रिक्त भएको सचिवमा सुवेदीलाई चयन गरेको हो ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology