Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नेकपा (प्रचण्ड–माधव नेपाल) पश्चिम रुकुमको जिल्ला अध्यक्षमा गोपाल शर्मा र  सचिवमा बिमल पुन चयन

नेकपा (प्रचण्ड–माधव नेपाल) पश्चिम रुकुमको जिल्ला अध्यक्षमा गोपाल शर्मा र  सचिवमा बिमल पुन चयन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १०, २०७७ सोमवार • १८:३१:०६ बजे
  • 1.5K
    SHARES
  • नेकपा (प्रचण्ड–माधव नेपाल) पश्चिम रुकुमको जिल्ला अध्यक्षमा गोपाल शर्मा र  सचिवमा बिमल पुन चयन

    नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव नेपाल) पक्ष पश्चिम रुकुमको जिल्ला सचिवमा युवा नेता बिमल पुन चयन हुनुभएको छ । नेकपा विभाजित बनेपछि अध्यक्ष गोपाल शर्मा  प्रचण्ड– माधव नेपाल समुहमा हुनुहुन्छ । 

    images


    गोपाल शर्मा प्रदेश सभा सदस्य पनि हुनुहुन्छ । पार्टीको केन्द्रीय सचिवालयले रिक्त भएको सचिवमा बिमल पुनलाई चयन गरेको हो ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology