Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

१६७ जनामा कोरोना संक्रमण, संक्रमितको कुल संख्या १७ हजार ३ सय ४४ पुग्यो

१६७ जनामा कोरोना संक्रमण, संक्रमितको कुल संख्या १७ हजार ३ सय ४४ पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १, २०७७ बिहिवार • १६:५०:१३ बजे
  • 1.8K
    SHARES
  • १६७ जनामा कोरोना संक्रमण, संक्रमितको कुल संख्या १७ हजार ३ सय ४४  पुग्यो

    बिहीबार नेपालमा थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमितको कुल संख्या १७ हजार ३ सय ४४ पुगेको छ ।

    images

    गत २४ घण्टामा २१३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार २ सय ४९ जना रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology