Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत

डा. निर्मलकुमार विश्वकर्मा दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा नियुक्त

डा. निर्मलकुमार विश्वकर्मा दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा नियुक्त

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण ११, २०७७ मंगलवार • १४:५१:०७ बजे
  • 1.6K
    SHARES
  • डा. निर्मलकुमार विश्वकर्मा  दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा नियुक्त

    पोखरा - सरकारले दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा डा. निर्मलकुमार विश्वकर्मालाई नियुक्त गरेको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वकर्मालाई राजदूत नियुक्त गरेकी हुन् ।

    images

    मन्त्रिपरिषदको सिफारिसमा संविधानको धारा २८२ बमोजिम विश्वकर्मालाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिएका छन् ।

    bk nirmal.jpg

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology