Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अस्पतालबाट बाबुरामले भने, ‘सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गर्यो ,रोगै हराए झैं भो’

अस्पतालबाट बाबुरामले भने, ‘सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गर्यो ,रोगै हराए झैं भो’

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण ११, २०७७ मंगलवार • १९:२६:३६ बजे
  • 2.1K
    SHARES
  • अस्पतालबाट बाबुरामले भने, ‘सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गर्यो ,रोगै हराए झैं भो’

    पोखरा -भारतमा उपचारका लागि रहेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गर्ने निर्णयप्रति खुसी व्यक्त गरेका छन् । अस्पतालबाट ट्वीट गर्दै सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैं बताएका हुन् ।

    images

    उनले लेखेका छन्, कस्तो सुखद संयोग, अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षणको प्रतिवेदन पर्खदै गर्दा मन चाहिं देशभित्र सर्वोच्चको फैसलातिर थियो हिन्दू मिथकको भष्मासुरलाई विष्णुले मोहिनी रूप धारण गरेर वध गरे झैं सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैं भो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology