Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

चर्चित फुटबलर डेविड बेकहमको छोरा ब्रुकलिनको हुनेवाली श्रीमतीको फोटो भाइरल

चर्चित फुटबलर डेविड बेकहमको छोरा ब्रुकलिनको हुनेवाली श्रीमतीको फोटो भाइरल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १, २०७७ बिहिवार • १७:१०:०९ बजे
  • 1.8K
    SHARES
  • चर्चित फुटबलर डेविड बेकहमको छोरा ब्रुकलिनको हुनेवाली  श्रीमतीको फोटो भाइरल

    एजेन्सी । ईङ्ग्ल्याण्डका चर्चित फुटबलर डेविड बेकहमको घरमा यतिखेर खुसीको माहौल छाएको छ । उनका जेठा छोरा ब्रुकलिन बेकहमको विहे हुन लागेका कारण सिंगो घर परिवारमा खुसी छाएको हो ।

    images
     

    यो कुराको जानकारी बेकहम पत्नी विक्टोरियाले सामाजिक सञ्जाल मार्फत दिएकी छिन ।

    डेविड पुत्र ब्रुकलिन आफ्नी गर्लफ्रेण्ड निकोला पेल्ट्जसंग विहे गर्दैछन । वेकहम परिवारले निकोलालाई बुहारीको रुपमा स्विकारिसकेका पनि छन ।

    जसअनुसार उनीहरुको मंगनी पनि भैसकेको छ । यसको जानकारी ब्रुकलिन र निकोला दुवैजनाले सामाजिक सञ्जालमार्फत दिएका छन ।

    डेविड वेकहमकी हुनेवाला बुहारी निकोला पेल्ट्ज एक मोडल हुन ।

    यसअघि निकोलाको खासै चर्चा नभए पनि बेकहम परिवारसंग जोडिन लागेकाले उनको चर्चा निकै चुलिएको छ । यति मात्रै हैन, उनका पुराना तस्विहरु समेत पुनः भाइरल हुन थालेका छन ।

    मोडलिङको दुनियाँमा रमाइरहेकी निकोला फोटोशूटको निकै सौखिन हुन ।

    फेसनका नयाँ प्रयोग, प्रवृत्ति र परिकल्पनालाई छिट्टै पछ्याउन रुचाउने निकाला मुड अनुसार कपडाको स्टाइल परिवर्तन गर्छिन ।

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology