Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रचण्ड-माधव समूहले आज देशैभर खुसियाली सभा गर्दै

प्रचण्ड-माधव समूहले आज देशैभर खुसियाली सभा गर्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १२, २०७७ बुधवार • १०:२४:१९ बजे
  • 1.5K
    SHARES
  • प्रचण्ड-माधव समूहले आज देशैभर खुसियाली सभा गर्दै

    सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरिदिएसँगै नेकपा प्रचण्ड-माधव समूहले खुसियाली सभा गर्ने भएकाे छ । संसद विघटनको विरोधमा चौथो चरणमा आन्दोलनरत साे समूहले संसद पुनर्स्थापना भएसँगै आज देशैभर खुसियाली मनाउन लागेको हो । संसद पुनर्स्थापनाको खुसियाली मनाउन नेकपाले काठमाडौं उपत्यकाको शान्तिवाटीकामा मध्याह्न १२ बजे भेला हुन नेता कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।

    images

    आज शान्तिवाटीकामा भेला भएर संसद पुनर्स्थापनाको स्वागत गरिने युवा संघका सहसंयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ले बताए ।कार्यक्रममा नेकपा अध्यक्षद्वय प्रचण्ड र माधव नेपाल पनि सहभागी हुने उनले बताए । प्रचण्ड र नेपाल चितवनमा छन् । उनीहरु आजै काठमाडौं आउँदैछन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology