Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रचण्ड-माधव समूहले बाेलायाे संसदीय दलको बैठक

प्रचण्ड-माधव समूहले बाेलायाे संसदीय दलको बैठक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १२, २०७७ बुधवार • १०:२७:१३ बजे
  • 967
    SHARES
  • प्रचण्ड-माधव समूहले बाेलायाे संसदीय दलको बैठक

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले संसदीय दलको बैठक बोलाएको छ । सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि आगामी संसद बैठकमा खेल्नुपर्ने भूमिका र रणनीति तय गर्न संसदीय दलकाे बैठक बस्न लागेकाे हाे ।

    images

    आज अपराह्न ४ बजेका लागि संसदीय दलको बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्रचण्ड-माधव समूहले यसअघि केपी शर्मा ओलीलाई संसदीय नेताबाट हटाएर प्रचण्डलाई नेता चयन गरिसकेको छ भने ओलीलाई नेकपाको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology