Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

जनसभा

ओली पक्षको फागुन १५ गते पोखरामा हुने भनिएको जनसभा स्थगित

ओली पक्षको फागुन १५ गते पोखरामा हुने भनिएको जनसभा स्थगित

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण १२, २०७७ बुधवार • १२:३५:१४ बजे
  • 772
    SHARES
  • ओली पक्षको फागुन १५ गते पोखरामा हुने भनिएको जनसभा स्थगित

    पोखरा - नेकपा ओली पक्षको फागुन १५ गते पोखरामा हुने भनिएको जनसभा स्थगित भएको छ ।

    images

    नेकपा ओली समूहले फागुन १५ गते पोखराको अमरसिंह चोकमा कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यतालिका थियो ।

    संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलासँगै कार्यक्रम स्थगित गरेको नेकपाले जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology