Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रचण्ड–नेपाल समूहले बोलायो स्थायी कमिटी बैठक

प्रचण्ड–नेपाल समूहले बोलायो स्थायी कमिटी बैठक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १२, २०७७ बुधवार • १५:४२:१४ बजे
  • 1.5K
    SHARES
  • प्रचण्ड–नेपाल समूहले बोलायो स्थायी कमिटी बैठक

     नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहले स्थायी कमिटी बैठक बोलाएको छ । सर्वोच्च अदालतले संसद पुन स्थापन गर्ने फैसला गरेपछि अव कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाइएको एक नेताले जनाकारी दिए । राजनीतिक रुपमा दुई समूहमा विभाजित भएको नेकपा अहिले ओली र प्रचण्ड–माधव समूहमा विभाजित रहेका छन ।

    images

    ओली समूहको स्थायी कमिटी बैठक सकिएको छ । ओली समूहले अदालतको निर्णयअनुसार आफूहरु संसद बैठक बोलाउने र बाकी परिस्थितिको सामना गरेर जाने निर्णय गरिसकेको छ । प्रचण्ड–माधव समूहले भने अदालतको फैसलालाई स्वगत गर्दै विजय जुलुस निकालिरहेको छ ।

    संसद फेस गरेर जाने र प्रधानमन्त्रीबाट पनि राजिनामा नदिने ओलीको तयारी पछि अब कसरी जाने भन्ने विषयमा छलफल गर्न स्थायी कमिटी बोलाइएको ति नेताले जानकारी दिए । अध्यक्ष प्रचण्डले आगामी कदमको विषयमा काग्रेस सभापती शेर बहादुर देउवासँग पनि छलफल गरिसकेको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology