Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेकपा ओली समूहको स्थायी कमिटी बैठक अनिश्चितकालको लागी स्थगित

नेकपा ओली समूहको स्थायी कमिटी बैठक अनिश्चितकालको लागी स्थगित

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण १३, २०७७ बिहिवार • १०:००:१७ बजे
  • 874
    SHARES
  • नेकपा ओली समूहको स्थायी कमिटी बैठक अनिश्चितकालको लागी स्थगित

    पोखरा - आज बस्ने भनिएको नेकपा ओली समूहको स्थायी कमिटी बैठक अनिश्चितकालको लागी स्थगित भएकाे छ ।

    images

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाको आज बस्ने भनिएको स्थायी कमिटी बैठक अर्को सूचना नभएसम्मका लागि भन्दै स्थगित भएको हाे ।

    यसअघि बुधबार बसेको बैठकले सर्वोच्चको फैसलाअनुसार नै संसद् बैठक बोलाउन स्थायी कमिटी सदस्यहरुले सुझाव दिएका थिए ।

    आज बोलाइएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन ।

  • सम्बन्धित विषय:

  • # नेकपा ओली समूह
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology