Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

कोरोना

विश्वमा कोरोनाका कारण २४ लाख ७९ हजारको मृत्यु

विश्वमा कोरोनाका कारण २४ लाख ७९ हजारको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण १३, २०७७ बिहिवार • १०:५६:०५ बजे
  • 1.7K
    SHARES
  • विश्वमा कोरोनाका कारण २४ लाख ७९ हजारको मृत्यु

    विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २४ लाख ७९ हजार नाघेको छ । पछिल्लो तथ्यांक अनुसार विश्वमा हालसम्म २४ लाख ७९ हजार ६७८ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

    images

    विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा विश्वमा ८ हजार ३८४ कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा ३ लाख २६ हजार ५३१ संक्रमित थपिएका छन् ।

    हालसम्म विश्वमा ११ करोड १७ लाख ६२ हजार ९६५ जनामा कोरोना संक्रमण भइसकेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology