Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

दुर्व्यवहार र कुटपिट गरेको भन्दै नायक पल साहविरुद्ध प्रहरीमा उजुरी,

दुर्व्यवहार र कुटपिट गरेको भन्दै नायक पल साहविरुद्ध प्रहरीमा उजुरी,

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण १४, २०७७ शुक्रवार • १०:११:३१ बजे
  • 1.6K
    SHARES
  • दुर्व्यवहार र कुटपिट गरेको भन्दै नायक पल साहविरुद्ध प्रहरीमा उजुरी,

    विराटनगर - नायक पल साहविरुद्ध प्रहरीमा उजुरी परेको छ । 

    images

    आफूमाथि दुर्व्यवहार र कुटपिट गरेको भन्दै चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले पलविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका हुन् ।

    प्रधानमको निवेदन परेपछि साहलाई शुक्रबार दिउँसो छलफलका लागि बोलाइएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । 

    म्युजिक भिडियोको सुटिङका लागि धरान आएका साहको निर्देशनमा सहयोगी कृष्णप्रसाद जोसीले आफूमाथि आक्रमण गरेको प्रधानको दाबी छ ।

    साहले म्युजिक भिडियोको सुटिङ बिहीबार नै सकेका थिए ।

  • सम्बन्धित विषय:

  • # नायक पल साह
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology