Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

ओली समुहले मुख्य सचेतक देव गुरुङलाई सचेतकबाट हटाए

ओली समुहले मुख्य सचेतक देव गुरुङलाई सचेतकबाट हटाए

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण १४, २०७७ शुक्रवार • १७:१६:५५ बजे
  • 1.1K
    SHARES
  • ओली समुहले मुख्य सचेतक देव गुरुङलाई सचेतकबाट हटाए

    पोखरा -नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका मुख्य सचेतक देव गुरुङलाई सचेतकबाट हटाएको छ । ओली समुहले शुक्रबार उनलाई पदमुक्त गराएका हुन्। गुरुङले ओलीको यो कदम अर्थहीन भएको बताएका छन्।

    images

    ‘नेकपा संसदीय दलको नेता पदबाट ओलीलाई हटाइ पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भइसकेको अवस्थामा ओ‌लीसँग त्यस्तो कुनै अधिकार छैन,’ उनले भने।

    सर्वोच्च फैसलापछि ओलीले राजीनामा गरी एकता प्रकृयालाई अगाडि बढाउनुपर्ने माग ओली पक्षबाट समेत आइरहेको बेला गुरुङलाई पदमुक्त गरेर ओलीले त्यो मागलाई अस्वीकार गरेका छन्।

    गुरुङको स्थानमा ओलीले विशाल भट्टराईलाई प्रमुख सचेतक बनाएका छन्।

  • सम्बन्धित विषय:

  • # मुख्य सचेतक देव गुरुङ
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology