Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेकपाको स्थायी कमिटी बैठक आज बस्दै

नेकपाको स्थायी कमिटी बैठक आज बस्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २, २०७७ शुक्रवार • ०९:१०:४९ बजे
  • 2.0K
    SHARES
  • नेकपाको स्थायी कमिटी बैठक आज बस्दै

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटि बैठक आज बस्दैछ।

    images

    पछिल्लो पटक एक साताका लागि स्थगित गरिएको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको हो।

    यसअघि पार्टी भित्रको आन्तरिक विवाद व्यवस्थापन हुन नसकेपछि अन्तिम समयमा आएर बैठक स्थगित हुँदै आएको थियो।

    नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधब कुमार नेपालबीच बिहीबार पार्टीमा देखिएको आन्तरिक विवाद समाधानका लागि भन्दै छलफल भएको थियो।

    तीन नेताबीचको सो छलफलले कुनै समाधान दिन सकेको थिएन।

    यसअघिका बैठकहरुमा पनि, बैठकअघि दुई अध्यक्षबीच सहमति बनाउन नियमित बैठक बस्दै आइरहेको छ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology