Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अन्टार्कटिकामा ब्रन्ट आइस सेल्फबाट बरफको ठूलो हिस्सा शुक्रबार टुक्रिएर अलग

अन्टार्कटिकामा ब्रन्ट आइस सेल्फबाट बरफको ठूलो हिस्सा शुक्रबार टुक्रिएर अलग

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण १६, २०७७ आइतवार • १२:४६:५१ बजे
  • 1.5K
    SHARES
  • अन्टार्कटिकामा ब्रन्ट आइस सेल्फबाट बरफको ठूलो हिस्सा शुक्रबार टुक्रिएर अलग

    एजेन्सी - अन्टार्कटिकामा ब्रन्ट आइस सेल्फबाट बरफको ठूलो हिस्सा शुक्रबार टुक्रिएर अलग भएको छ । यो स्थान बेलायतको साइन्टिफिक आउटपोष्ट नजिकै रहेको छ ।

    images

    ब्रिटिश अन्टार्टिक सर्भे (बीएएस) का अनुसार बरफको टुक्रिएको हिस्सा १२७० वर्ग किलोमिटर ठूलो रहेको छ । यसको आकार न्यूयोर्क शहरभन्दा ठूलो रहेको छ ।

    बीएएसका अनुसार यो बरफको मोटाइ करीब १५० मिटर रहेको छ । यसमा ठूलो दरार देखिएसँगै वैज्ञानिकहरुले यो ठूलो आइसबर्ग टुक्रिने आशंका जताइरहेका थिए । गत नोभेम्बरमा आइसबर्गमा दरार देखिएको थियो । जनवरीमा उक्त दरार एक किलोमिटर लामो बनेको थियो ।

     

  • सम्बन्धित विषय:

  • # अन्टार्कटिका
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology