Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

गृहमन्त्री बादलका स्वकीय सचिव तामाङ ,प्रचण्डतिर लागे

गृहमन्त्री बादलका स्वकीय सचिव तामाङ ,प्रचण्डतिर लागे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १६, २०७७ आइतवार • १६:००:१९ बजे
  • 5.1K
    SHARES
  • गृहमन्त्री बादलका स्वकीय सचिव तामाङ ,प्रचण्डतिर लागे

    गृहमन्त्री रामबहादुर थापा ‘बादल’ स्वकीय सचिवका रुपमा कार्यरत बिरु तामाङ प्रचण्डतर्फ लागेका छन् । सुरुदेखि नै उनको स्वीकय सचिवका रुपमा कार्यरत बिरु तामाङ प्रचण्डतर्फ लागेका हुन् ।

    images

    यसअघि उनका राजनीतिक सल्लाहकार प्रचण्ड-माधव नेपाल समुहमा लागिसकेका छन् । नेकपाको विवादमा बादल केपी ओली पक्षमा लागेका थिए । तर, उनका सबै सांसद भने प्रचण्ड पक्षमा लागेका छन् ।

    गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पछिल्लो समय एक्लिदै गएका छन् । गृहमन्त्री पदकै लोभमा उनले आफ्नो राजनीतिक करिअर धरापमा पारेको टिप्पणी उनी निकट नेताहरुको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology