Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भारत रहेका भट्टराई स्वदेश फर्कने, पेटमा भएको ट्युमरमा क्यान्सर नभएको निष्कर्ष

भारत रहेका भट्टराई स्वदेश फर्कने, पेटमा भएको ट्युमरमा क्यान्सर नभएको निष्कर्ष

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण १७, २०७७ सोमवार • १२:०२:०६ बजे
  • 1.2K
    SHARES
  • भारत रहेका भट्टराई स्वदेश फर्कने, पेटमा भएको ट्युमरमा क्यान्सर नभएको निष्कर्ष

    मयुरपाटी न्युज पोखरा - स्वास्थ्य उपचारका लागी भारत रहेका पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई स्वदेश फर्कने भएका छन । भट्टराई मंगलवार स्वदेश फर्कने भएका हुन ।

    images

    चिकित्सकहरूले न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको निष्कर्ष निकालेका छन्।

    तर उक्त ट्युमरको छिटो शल्यक्रिया गर्नुपर्ने चिकित्सकहरूको सल्लाह छ। दुईतीन महिनाभित्रै पेटमा रहेको ट्युमरको शल्यक्रिया गरी निकाल्नुपर्ने चिकित्सकहरूको भनाइ छ।

    भट्टराईले विक्रम भाटियासँग स्वास्थ्य सम्बन्धी परामर्श लिएका थिए।

  • सम्बन्धित विषय:

  • # डा.बाबुराम भट्टराई
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology