Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

विमान दुर्घटना हुँदा चालक दलका दुई सदस्यसहित दश जनाको मृत्यु

विमान दुर्घटना हुँदा चालक दलका दुई सदस्यसहित दश जनाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण १९, २०७७ बुधवार • १५:०१:४६ बजे
  • 3.6K
    SHARES
  • विमान दुर्घटना हुँदा चालक दलका दुई सदस्यसहित दश जनाको मृत्यु

    मयुरपाटी न्युज, पोखरा - दक्षिण सुडानको जोङ्गलाई राज्यमा मंगलबार विमान दुर्घटना हुँदा चालक दलका दुई सदस्यसहित दश जनाको मृत्यु भएको छ ।

    images

    राज्यका गभर्नर डेनाई जक चागोरले एक वक्तव्य प्रकाशन गरी सुडान सुप्रिम एयरलाइन्सको एचके ४२७४ नम्बरको विमान दुर्घटनाग्रस्त भएको खबर थाहा पाउँदा आफूलाई निकै दुःख लागेको बताउनुभयो।

    उहाँले विमानमा सवार दुई पाइलटसहित दश जनाको मृत्यु भएको जानकारी दिनुभयो ।

    एजेन्सी

  • सम्बन्धित विषय:

  • # विमान दुर्घटना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology