Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

विप्लव सार्बजनिक

विप्लव नवलपरासीमा सार्बजनिक,सरकारी हेलिकप्टर वहिष्कार गाडीमा काठमाण्डौ आउदैँ

विप्लव नवलपरासीमा सार्बजनिक,सरकारी हेलिकप्टर वहिष्कार गाडीमा काठमाण्डौ आउदैँ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण २१, २०७७ शुक्रवार • ०९:१४:११ बजे
  • 18.3K
    SHARES
  • विप्लव नवलपरासीमा सार्बजनिक,सरकारी हेलिकप्टर वहिष्कार गाडीमा काठमाण्डौ आउदैँ

    आश तमु पोखरा - सरकारसँग तीन बुँदे सहमतिसँगै शान्तिपूर्ण राजनीतिमा आएको नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) पहिलो चोटी सार्वजनिक स्थानमा सार्बजनिक भएका छन ।

    images

    अहिले उनको एक तस्विर सामजिक सञ्जालमा भाइरल नै भएको छ । काठमाण्डौ प्रस्थान हुनपुर्व उनी नवलपरासीमा एक सहिद परिवारको घरमा टिका लगाएको तस्विर सार्बजनिक भएको हो ।

    महासचिव विप्लवले नवलपरासीमा सहिद परिवार भेटघाट गरि काठमाडौ प्रस्थान गर्दैछन् ।

    सरकारले हेलिकप्टर पठाउने तयारी गरेपनि ईन्कार गरेका विप्लव गाडीमा काठमाडौ आउदैछन ।बाकी केही बेरमा

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology