Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

विप्लव नवलपरासीबाट काठमाडौं आइपुगे,सम्बोधन अघि प्रम ओलीसँग बालुवाटारमा भेट गर्ने

विप्लव नवलपरासीबाट काठमाडौं आइपुगे,सम्बोधन अघि प्रम ओलीसँग बालुवाटारमा भेट गर्ने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण २१, २०७७ शुक्रवार • १२:२२:२४ बजे
  • 1.6K
    SHARES
  • विप्लव नवलपरासीबाट काठमाडौं आइपुगे,सम्बोधन अघि प्रम ओलीसँग बालुवाटारमा भेट गर्ने

    पोखरा - नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव नवलपरासीबाट काठमाडौं आइपुगेका छन् ।

    images

    आज बिहान पूर्वी नवलपरासीको देवचुलीमा सार्वजनिक भएका उनी आफ्नो पार्टे माथिको प्रतिबन्ध फुकुवा भएपछि शुक्रवार विहान काठमन्डौ हिडेका थिए।

    शुक्रवार दिउँसो राष्ट्रिय सभामा आयोजित समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव ले एउटै मञ्चबाट सम्वोधन गर्दैछन् ।

    सम्वोधन अघि बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसँग उनले भेटवार्ता गर्नेछन् । विप्लव समूहका एक नेताले कुरा गर्दै भने–‘बालुवाटारमा प्रधानमन्त्रीसँग भेट्ने कार्यक्रम छ त्यसपछि उहाँ कार्यक्रम स्थलमा जानुहुन्छ ।

    प्रधानमन्त्री र विप्लवको बिचमा संयुक्त समारोहलाई संवोधन गरिने विषयमा साझा धारणा तय गर्नेबारे छलफल हुने बताइएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology