Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

विप्लवले भेटे मन्त्रीक्वार्टर पुगेर गृहमन्त्री थापालाई

विप्लवले भेटे मन्त्रीक्वार्टर पुगेर गृहमन्त्री थापालाई

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २२, २०७७ शनिवार • १२:४९:१२ बजे
  • 1.1K
    SHARES
  • विप्लवले भेटे मन्त्रीक्वार्टर पुगेर गृहमन्त्री थापालाई

    नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लवले गृहमन्त्री रामबहादुर थापासँग शनिबार बिहान भेटवार्ता गरेका छन् । महासचिव विप्लवले पुल्चोकस्थिति मन्त्रीनिवास पुगेर गृहमन्त्री थापासँग भेटवार्ता गरेको हो ।

    images

    सरकार र नेकपाबीच भएको तीनबुँदे सहमतिको कार्यान्वयनका विषयमा र समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ । उहाँहरुबीच तीन बुँदे सहमति र विशेष गरेर पक्राउ परेका नेताहरुको रिहाइका विषयमा कुराकानी भएको बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology