Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पाकिस्तानको दक्षिण पश्चिमी प्रान्त बलुचिस्तानमा विस्फोटमा परी पाँचको मृत्यु

पाकिस्तानको दक्षिण पश्चिमी प्रान्त बलुचिस्तानमा विस्फोटमा परी पाँचको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण २२, २०७७ शनिवार • १४:१८:५६ बजे
  • 601
    SHARES
  • पाकिस्तानको दक्षिण पश्चिमी प्रान्त बलुचिस्तानमा विस्फोटमा परी पाँचको मृत्यु

    पोखरा - पाकिस्तानको दक्षिण पश्चिमी प्रान्त बलुचिस्तानमा शुक्रबार राति भएको विस्फोटमा परी पाँच जनाको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् । सो स्थानको बाटोमा थापिएको धरापमा परी ती व्यक्ति मारिएका हुन् ।

    images

    त्यस विस्फोटमा परी एक सवारी साधनमा यात्रा गरिरहेका यात्रु मारिएका हुन् ।

    उनीहरु यात्रा गरिरहेको सवारी साधन नै धरापमा परेको थियो । सो सवारी साधन उक्त सडकमा राखिएको धरापमा परेपछि विस्फोट भएको थियो ।

    उक्त प्रान्तको बाबर काँच जिल्लामा सो विस्फोट भएको उक्त जिल्लाका डेपुटी कमिशनर यासिर खानले जानकारी दिएका छन् ।

  • सम्बन्धित विषय:

  • # विस्फोट
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology