Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

महासचिव विप्लवले नख्खु कारगार पुगेर सुदर्शन लाई भेटे

महासचिव विप्लवले नख्खु कारगार पुगेर सुदर्शन लाई भेटे

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण २२, २०७७ शनिवार • १५:३६:१० बजे
  • 1.5K
    SHARES
  • महासचिव विप्लवले नख्खु कारगार पुगेर सुदर्शन लाई भेटे

    पोखरा - नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नख्खु कारगार पुगेर हेमन्तप्रकाश ओली सुदर्शन लाई भेटेका छन् ।

    images

    सरकार र विप्लव समूहबीच भएको तीनबुँदे सहमतिमा सबैलाई रिहा गर्ने सहमति भएको थियो । त्यसको भोलिपल्ट विप्लव, वार्ता टोलीका सदस्यहरु खड्गबहादुर विश्वकर्मा र उदयबहादुर चलाउने ओलीलाई भेट्न नख्खु कारागार पुगेका हुन् ।

    उनीहरुले कारागारमा रहेका समूहका अन्य कार्यकर्ताहरुसँग पनि भेट गरेका छन् । २०७५ चैतमा काभ्रेबाट पक्राउ परेका ओली नख्खुस्थित एनसेल कार्यालयको गेटमा भएको बम विस्फोटमा संलग्न भएको आरोपमा उनी पुर्पक्षका लागि थुनामा छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology