Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेकपा दाहाल-नेपाल समूहका सांसदहरुले गरे प्रतिनिधिसभाको बैठक बहिष्कार

नेकपा दाहाल-नेपाल समूहका सांसदहरुले गरे प्रतिनिधिसभाको बैठक बहिष्कार

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण २३, २०७७ आइतवार • १९:४३:०९ बजे
  • 970
    SHARES
  • नेकपा दाहाल-नेपाल समूहका सांसदहरुले गरे प्रतिनिधिसभाको बैठक बहिष्कार

    नेकपा (दाहाल-नेपाल) समूहका सांसदहरुले प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका छन् ।

    images

    वैधानिकता गुमाएको सरकारबाट अध्यादेश पेस गर्ने कार्यसूची राखिएको भन्दै उक्त समूहका सांसदहरुले बैठकको बीचबाटै उठेर हिँडेका हुन् ।

    बैठकको बीचमा सभामुखसँग समय लिँदै सांसद भीम रावलले बैठकमा शोक प्रस्ताव पारित गर्ने कार्यसूचीमा समर्थन रहे पनि अध्यादेशहरु पेस गर्नेमा आफूहरुको समर्थन नरहेको बताएका थिए ।

    सभामुख अग्नि सापकोटाले रावलको धारणा दर्ज भएको भन्दै बस्न आग्रह गरे पनि दाहाल-नेपाल पक्षका सांसदहरु बाहिएका थिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology