Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेकपा पर्वतको कार्यालयमा नेकपा एमालेको बोर्ड

नेकपा पर्वतको कार्यालयमा नेकपा एमालेको बोर्ड

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण २४, २०७७ सोमवार • ११:२९:३४ बजे
  • 940
    SHARES
  • नेकपा पर्वतको कार्यालयमा नेकपा एमालेको बोर्ड

    पर्वत -  नेकपा दुई समूहमा विभाजन भएपछि लामो समयदेखि बन्द रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा), पर्वतको कार्यालयमा नेकपा एमालेको बोर्ड राखिएको छ।

    images

    कार्यालयमा साबिकको एमाले नेता तथा कार्यकर्ताले बोर्ड परिवर्तन गरेका हुन्।

    कार्यालय पनि खुला गरिएको छ। अव एमाले पार्टीको पूर्ववत् अवस्थामा गतिविधिहरू सञ्चालन हुने र सोही कार्यालय नै एमालेको रहने युवा संघ पर्वतका अध्यक्ष थमनारायण पौडेलले बताए। उक्त कार्यालय पहिले पनि एमालेको थियो।

  • सम्बन्धित विषय:

  • # नेकपा एमाले
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology