Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

राप्रपाले मनोनयन गर्‍यो प्रदेश अध्यक्ष र उपाध्यक्ष,गण्डकीमा लमजुङका गुरुङ र राक्का मनोनयन

राप्रपाले मनोनयन गर्‍यो प्रदेश अध्यक्ष र उपाध्यक्ष,गण्डकीमा लमजुङका गुरुङ र राक्का मनोनयन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण २६, २०७७ बुधवार • ११:४३:५७ बजे
  • 910
    SHARES
  • राप्रपाले मनोनयन गर्‍यो प्रदेश अध्यक्ष र उपाध्यक्ष,गण्डकीमा लमजुङका गुरुङ र राक्का  मनोनयन

    पोखरा - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदेश अध्यक्ष र उपाध्यक्ष मनोनयन गरेको छ । पार्टीका त्रय अध्यक्षले विधानअनुसार पाँचवटा प्रदेशमा अध्यक्ष र उपाध्यक्ष मनोनयन गरेका हुन् ।

    images

    प्रदेश १ को अध्यक्षमा झापाका रामकुमार थापा र उपाध्यक्षमा पाँचथरका सगुनसुन्दर लावती, प्रदेश २ को अध्यक्षमा सर्लाहीका रामचन्द्र राय र उपाध्यक्षमा सिराहाका महेशलाल महासेठ मनोनयन भएका छन् ।

    यस्तै गण्डकी प्रदेश अध्यक्षमा लमजुङका हेमजंग गुरुङ र उपाध्यक्षमा गोरखाका महेश्वर राक्का, लुम्बिनीको अध्यक्षमा रुपन्देहीका प्रदीपकुमार उदय र उपाध्यक्षमा रुपन्देहीकै कैलाश गुरुङ, कर्णालीको अध्यक्षमा कालीकोटका दीपबहादुर शाही र उपाध्यक्षमा सुर्खेतका जनकसिंह ठकुरी मनोनयन भएका छन् ।

     

  • सम्बन्धित विषय:

  • # राप्रपा
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology