Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रधानमन्त्री ओलीलाई हिटलरसँग तुलना गर्दै: बाबुराम भट्टराई

प्रधानमन्त्री ओलीलाई हिटलरसँग तुलना गर्दै: बाबुराम भट्टराई

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३, २०७७ शनिवार • ०८:५९:१९ बजे
  • 1.9K
    SHARES
  • प्रधानमन्त्री ओलीलाई हिटलरसँग तुलना गर्दै: बाबुराम भट्टराई

    पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई हिटलरसँग तुलना गर्दै आलोचना गरेका छन् शनिबार बिहान ट्वीट गर्दै नेता भट्टराईले नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीको बेलगाम हर्कतले देश गम्भीर संकटतिर गएको आरोप लगाएका छन्।

    images

    ‘प्रधानमन्त्री केपी शर्मा ओलीको वेलगाम हर्कतले देश गम्भीर संकटतिर जाँदैछ,’ ट्वीटरमा नेता भट्टराईले लेखेका छन्, ‘हिटलर पनि निर्वाचित थिए। चरम राष्ट्रवाद उनको पनि हतियार थियो।आखिर के भयो?’

    उनले नेकपालाई अलमल नगरी केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाएर देशलाई बचाउन आग्रहसमेत गरेका छन्। ‘संसदबाटै संकटमोचन किन हुन्न? ओली हटाऔं, देश बचाऔं,’ भट्टराईले लेखेका छन्।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology