Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बैठकलगत्तै नेकपा अध्यक्षद्वय ओली र प्रचण्ड पुगे राष्ट्रपति निवास

बैठकलगत्तै नेकपा अध्यक्षद्वय ओली र प्रचण्ड पुगे राष्ट्रपति निवास

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३, २०७७ शनिवार • २०:०३:३५ बजे
  • 2.1K
    SHARES
  • बैठकलगत्तै नेकपा अध्यक्षद्वय ओली र प्रचण्ड पुगे राष्ट्रपति निवास

    नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन्।पार्टीको सचिवालय बैठक सकिएलगत्तै दुई अध्यक्ष शितलनिवास पुगेका हुन्।

    images

    एक नेताका अनुसार दुई अध्यक्षसँगै पार्टी महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जर्नादन शर्मा पनि सचिवालय बैठक सकेर शितल निवास पुगेका छन्।पार्टीमा सिर्जित विवादबारे चार घण्टा लामो बैठकमा भएको छलफलपछि नेताहरु राष्ट्रपति भेट्न जानुलाई अर्थपूर्णरुपमा लिइएको छ।

  • सम्बन्धित विषय:

  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology