Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेकपा एमाले नेपाल-खनाल समूहलेको आज २ बजे पत्रकार सम्मेलन

नेकपा एमाले नेपाल-खनाल समूहलेको आज २ बजे पत्रकार सम्मेलन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र ३, २०७७ मंगलवार • १०:३२:०८ बजे
  • 1.5K
    SHARES
  • नेकपा एमाले नेपाल-खनाल समूहलेको आज २ बजे पत्रकार सम्मेलन

    पोखरा - नेकपा एमालेको नेपाल-खनाल समूहले आज दिउँसो पत्रकार सम्मेलन आयोजना गरेको छ ।

    images

    मंगलबार दिउँसो २ बजे ललितपुरको सानेपास्थित हेरिटेड गार्डेनमा पत्रकार सम्मेलन गर्न लागिएको एमालेका वरिष्ठ नेता माधव नेपाल निकट एक नेताले जानकारी दिए।

    ती नेताका अनुसार नेपाल-खनाल समूले ४ र ५ चैतमा गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाको विषयमा जानकारी दिने उद्देश्यले पत्रकार सम्मेलन गर्न लागिएको हो। साथै समसामयिक राजनीतिक विषयमासमेत नेता नेपालले पत्रकार सम्मेलनमा आफ्ना धारणा सार्वजनिक गर्ने उनको भनाई छ।

    एमाले अध्यक्ष केपी ओलीले अध्यक्ष र महासचिववाहेकका पद खारेज गरेपछि नेपाल- खनाल समूह ओलीसँग रुष्ट बनेको छ।

  • सम्बन्धित विषय:

  • # नेकपा एमाले
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology