Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेकपा एमालेका नेपाल र खनाल समूहले देशभरका पार्टी कमिटी ब्युँताउने

नेकपा एमालेका नेपाल र खनाल समूहले देशभरका पार्टी कमिटी ब्युँताउने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र ५, २०७७ बिहिवार • १९:५८:२४ बजे
  • 1.6K
    SHARES
  • नेकपा एमालेका नेपाल र खनाल समूहले देशभरका पार्टी कमिटी ब्युँताउने

    नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल समूहले देशभरका पार्टी कमिटी ब्युँताउने घोषणा गरेको छ । चैत ४ र ५ गते राजधानीमा आयोजित राष्ट्रिय कार्यकर्ता भेलामार्फत् सो समूहले पार्टीलाई २ जेठ २०७५ मा फर्काउने र सबै कमिटी ब्युँताउने निर्णय गरेको हो । यस्तै भेलाले १७ बुँदे प्रस्ताव पनि पारित गरेको छ ।

    images

    एमाले उपाध्यक्ष भीम रावलले पेश गरेका १७ बुँदे प्रस्ताव छलफलपछि पारित भएका हुन् । प्रस्तावमा फागुन २८ गते अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय समितिको विशेष बैठक भनी गरेको विभिन्न निर्णयलाई अस्वीकार गर्ने, संसद विघटन बदर गर्ने सर्वोच्च अदालतको स्वागत गर्ने र एमाले र माओवादी पार्टी ब्युँताउने फैसलाप्रति असहमति प्रकट गरिएको छ ।यस्तै भेलाले कोरोना महामारीको खोपको भरपर्दो व्यवस्था गर्न पनि माग गरेको छ ।

  • सम्बन्धित विषय:

  • # नेकपा एमाले
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology