Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अमेरिकी राष्ट्रपति जो बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेन एयरफोर्सको जहाज चढ्दै गर्दा लड्न पुगे (हेर्नुस भिडियो)

अमेरिकी राष्ट्रपति जो बाइडेन एयरफोर्सको जहाज चढ्दै गर्दा लड्न पुगे (हेर्नुस भिडियो)

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र ७, २०७७ शनिवार • ०८:३३:०५ बजे
  • 3.3K
    SHARES
  • अमेरिकी राष्ट्रपति जो बाइडेन एयरफोर्सको जहाज चढ्दै गर्दा लड्न पुगे (हेर्नुस भिडियो)

    वासिङ्टन (सीएनएन), - अमेरिकी राष्ट्रपति जो बाइडेन एयरफोर्सको जहाज चढ्दै गर्दा लड्न पुगेका छन्।तथापि, उनी शतप्रतिशत फिट रहेको ह्वाइटहाउसकी डेपुटी प्रेस सेक्रेटरी करिन हुवाँ पियरेले बताइन्।

    images

    एटलान्टा जान जहाज चढ्ने क्रममा बाइडेन भर्याङमा चिप्लिएका थिए। पहिलोपटक चिप्लिएर उठ्ने कोसिस गरेका उनी फेरि चिप्लिएर लडेका थिए।

    तर, उनलाई कुनै चोटपटक नलागेको प्रेस सेक्रेटरी करिनले जानकारी दिएकी छिन्। राष्ट्रपति बाइडेन ७८ वर्षका भए। उनी शारीरिक रुपमा भने तन्दुरुस्त छन्।

     

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology