Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पाकिस्तानका प्रधानमन्त्री खानलाई कोरोना संक्रमण,दुई दिनअघि मात्रै भ्याक्सिन लिएका थिए

पाकिस्तानका प्रधानमन्त्री खानलाई कोरोना संक्रमण,दुई दिनअघि मात्रै भ्याक्सिन लिएका थिए

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र ७, २०७७ शनिवार • १७:५९:१३ बजे
  • 1.7K
    SHARES
  • पाकिस्तानका प्रधानमन्त्री खानलाई कोरोना संक्रमण,दुई दिनअघि मात्रै भ्याक्सिन लिएका थिए

    पोखरा - पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई कोरोना संक्रमण भएको छ । इमरान खानलाई शनिबार कोरोनाको संक्रमण पुष्टि भएको हो । प्रधानमन्त्रीका विशेष सहयोगी फैजल सुल्तानले यसको जानकारी दिएका हुन् । इमरानले दुई दिनअघि मात्रै कोरोनाविरुद्धको भ्याक्सिन लिएका थिए ।

    images

    कोरोनाको संक्रमण देखिएपछि उनी हाल होम आइसोलेशनमा छन् । इमरानले चिनियाँ भ्याक्सिन सिनोभ्याक र सिनोफार्मको पहिलो डोज लिएका थिए ।

    प्रधानमन्त्रीमा कोरोना संक्रमण देखिएपछि उनको सम्पर्कमा आएका थुप्रै कर्मचारी र उनलाई हालै भेट गरेका व्यक्तित्वहरुको कोरोना परीक्षण गरिएको छ । जानकारीका अनुसार इमरानमा कोरोनाको गम्भीर लक्षण छैन ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology