Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ओलीलाई बिसौँ वर्षदेखि विदेशीले हुर्काए - दाहाल

ओलीलाई बिसौँ वर्षदेखि विदेशीले हुर्काए - दाहाल

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र ८, २०७७ आइतवार • १४:३८:१३ बजे
  • 1.3K
    SHARES
  • ओलीलाई बिसौँ वर्षदेखि विदेशीले हुर्काए - दाहाल

    पोखरा - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बिसौँ वर्षदेखि विदेशीले हुर्काएको बताएका छन् ।

    images

    पेरिसडाँडामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    अहिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त गर्न केपी ओलीलाई विदेशीले साथ दिएका छन्, उनले भने, केपीलाई विदेशीले हुर्काएका हुन् । संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त केपी ओलीबाटै हुन्छ भनेर उनैलाई हुर्काइएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology