Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

महन्थ ठाकुरको नेतृत्वमा जसपाका नेताहरु प्रधानमन्त्री ओलीसँग छलफलका लागि बालुवाटारमा

महन्थ ठाकुरको नेतृत्वमा जसपाका नेताहरु प्रधानमन्त्री ओलीसँग छलफलका लागि बालुवाटारमा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र १०, २०७७ मंगलवार • १२:११:३२ बजे
  • 1.2K
    SHARES
  • महन्थ ठाकुरको नेतृत्वमा जसपाका नेताहरु प्रधानमन्त्री ओलीसँग छलफलका लागि बालुवाटारमा

    पोखरा - जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि बालुवाटार गएका छन् । महन्थ ठाकुरको नेतृत्वमा सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण मंगलबार बिहान बालुवाटार गएका हुन् । ठाकुरको सचिवालयका एक सदस्यले प्रधानमन्त्री ओलीसँग छलफलका लागि नेताहरुको टोली बालुवाटार गएको जानकारी दिए ।

    images

    सत्ता साझेदारीका लागि निर्णायक भूमिका निर्वाह गर्ने अवस्थामा रहेको जसपा नेपालले ओली सरकारलाई निरन्तरता दिने वा विकल्प खोज्ने भन्नेबारे प्रस्ट धारणा बनाइसकेको छैन ।

  • सम्बन्धित विषय:

  • # जनता समाजवादी पार्टी
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology