Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेकपाको स्थायी कमिटी बैठक साउन ६ गते सम्म स्थगित

नेकपाको स्थायी कमिटी बैठक साउन ६ गते सम्म स्थगित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ४, २०७७ आइतवार • १३:३२:४३ बजे
  • 1.2K
    SHARES
  • नेकपाको स्थायी कमिटी बैठक साउन ६ गते  सम्म स्थगित

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ । आज दिउँसो ३ बजेबस्ने भनिएको बैठक साउन ६ गतेसम्मका लागि स्थगित गरिएको नेकपा केन्द्रीय कार्यालयले जनाएको छ । कार्यालय सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले अब साउन ६ गते प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने जानकारी दिए ।

    images

    नेताहरुबीच थप छलफल गर्नुपर्ने भन्दै स्थायी कमिटी बैठक स्थगित गरिएको छ । आन्तरिक विवाद समाधानतर्फ केन्द्रित नभएपछि नेकपा स्थायी कमिटी बैठक पटक पटक स्थगित भएको छ ।

  • सम्बन्धित विषय:

  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology