Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

फोनबाट खिच्न नपाइने

प्रधानमन्त्रीको फोटो मोबाइल फोनबाट खिच्न नपाइने !

प्रधानमन्त्रीको फोटो मोबाइल फोनबाट खिच्न नपाइने !

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र १२, २०७७ बिहिवार • १२:१५:१९ बजे
  • 1.7K
    SHARES
  • प्रधानमन्त्रीको फोटो मोबाइल फोनबाट खिच्न नपाइने !

    पोखरा - प्रधानमन्त्री सहभागी सार्वजनिक कार्यक्रममा मोबाइल फोनबाट फोटो–भिडियो नखिच्न सूचना दिइएको छ । ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गर्ने कार्यक्रममा कृषि मन्त्रालयका उपसचिव प्रदीप कुमार भट्टराईले कार्यक्रम शुरू हुनु पूर्व यस्तो जानकारी गराएका हुन् ।

    images


    प्रधानमन्त्रीका सुरक्षाकर्मीले प्रोटोकल अनुसार मोवाइल फोनबाट फोटो खिच्न नमिल्ने जानकारी पाएको उनले बताए । बिहान ११ बजेका लागि तय गरिएको कार्यक्रम अझै सुरू भएको छैन ।

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्रीको फोटो
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology