Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोभिड-१९ विरुद्धको खोप

भारतले कोभिड-१९ विरुद्धको खोप निर्यातमा अनिश्चितकालीन रोग लगायो

भारतले कोभिड-१९ विरुद्धको खोप निर्यातमा अनिश्चितकालीन रोग लगायो

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र १२, २०७७ बिहिवार • १३:२६:४२ बजे
  • 1.3K
    SHARES
  • भारतले कोभिड-१९ विरुद्धको खोप निर्यातमा अनिश्चितकालीन रोग लगायो

    पोखरा - भारतले कोरोना भाइरस (कोभिड-१९)विरुद्धको खोप निर्यातमा अनिश्चितकालीन रोग लगाएको छ।पछिल्लो समय दोस्रो चरणको लहर सुरु भएकोले भारतमै खोप आवश्यक हुन सक्ने भन्दै अस्थायीरुपमा खोप निर्यात रोकेको हो ।

    images

    बीबीसीका अनुसार अक्सफोर्ड-एस्ट्राजेनेका खोपको सबै निर्यातहरूमाथि रोक लगाइएको भारतीय विदेश मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

    भारतको यो निर्णयले कोभ्याक्स योजनाअन्तर्गत रहेका करिब १९० राष्ट्रलाई असर गर्नसक्ने अनुमान छ । र, यसबाट नेपालमा पनि खोप अभियान प्रभावित हुन सक्छ ।भारतले अहिलेसम्म ७६ देशमा गरी ६ करोडभन्दा बढी खोप निर्यात गरिसकेको छ र त्यसमा धेरै अक्सफोर्ड-एस्ट्राजेनेकाकै खोप परेको छ।

  • सम्बन्धित विषय:

  • # कोरोनाविरुद्धको खोप
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology