Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

दाहाल, माधव र झलनाथ बीच गोप्य भेट

व्यवसायी टपेन्द्र तिमिल्सिनाको निवासमा दाहाल, माधव र झलनाथ बीच गोप्य भेट

व्यवसायी टपेन्द्र तिमिल्सिनाको निवासमा दाहाल, माधव र झलनाथ बीच गोप्य भेट

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र १३, २०७७ शुक्रवार • ११:१८:५९ बजे
  • 3.2K
    SHARES
  • व्यवसायी टपेन्द्र तिमिल्सिनाको निवासमा दाहाल, माधव र झलनाथ बीच गोप्य भेट

    पोखरा - नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालबीच गोप्य भेटवार्ता भएको छ। शुक्रबार बिहानै उनीहरूबीच महादेवस्थानस्थित व्यवसायी टपेन्द्र तिमिल्सिनाको निवासमा भेटवार्ता भएको हो। उनीहरूसँगै व्यवसायी तिमिल्सिना पनि सहभागी रहेको बताइएको छ।

    images

    बिहान ८:३० देखि ९:४० सम्म चलेको छलफलमा के कुरा भयो भन्नेबारे खुलेको छैन।तर, आज माओवादी केन्द्र नेकपा बिउँताउन माग गर्दै सर्वोच्च जाने तयारीमा रहेको बेला गोप्य भेट भएको हो। हिजो पनि दाहाल र नेपालबीच गोप्य भेट भएको थियो।

  • सम्बन्धित विषय:

  • # गोप्य भेट
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology